रौतहटमा प्रहरी र आन्दोलनकारीबीच झडप, २० राउण्ड हवाई फायर

रौतहट । रौतहटको श्रीपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । शव जलाउने विषयलाई लिएर विवाद बढेपछि स्थानीयले भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो । विवादित ठाउँमा शव जलाउन जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि सो ठाउँका स्थानीयले शव जलाउन नदिएपछि स्थिति झडपमा परिणत भएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति … Continue reading रौतहटमा प्रहरी र आन्दोलनकारीबीच झडप, २० राउण्ड हवाई फायर